प्रचण्ड बालुवाटारमा: अरु नेताको बैठक धुम्बाराहीमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार छिरेका छन् । अरु नेता भने पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेका छन् । यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) … Continue reading प्रचण्ड बालुवाटारमा: अरु नेताको बैठक धुम्बाराहीमा